News Portal

लिखु तामाकोसी गाउँपालिकाका एक पुरुष ४ दिन देखि बेपत्ता

हिमालीसंचार संवाददाता
२२८ पटक

रामेछाप पुष्कर खड्का। काठमाडौ कालिमाटीबाट रामेछापका एक पुरुष चार दिनेदखि वेपत्ता भएका छन्।वेपत्ता हुनेमा लिखु तामाकोसी गाउँपालिका वडा नम्बर -४ बिजुलीकोट घरभई हाल काठमाडौंको कालिमाटी बसोबास गर्दै आएका अन्दाजी ३५ वर्षीय बुद्धि बहादुर महत ४ दिनदेखि सम्पर्कविहीन भएका हुन्।

काठमाडौं कालिमाटी कोठाबाट साउन १६ गते बिहान करिब ३ बजेतिर निस्कनु भएको र उहाँ अहिलेसम्म पनि कसैको सम्पर्कमा नआएको उन्का आफन्तले जानकारी दिएका छन्।

उनका आफन्तका जानकारी अनुसार महतको मानसिक सन्तुलन अलि कमजोर भएकोले आज ४ दिन भईसक्दा समेत अत्तोपत्तो नभएको र महतको परिवारले खोजतलास गरेपनि अझै फेला पर्न नसकेको बताए।

महत हराएसँगै उनको परिवार चिन्तामा डुबेका छन्। उनको परिवारले यदि कोही कसैले बुद्धि बहादुर महतलाई देख्नु हुने वा भेट्नु हुने माहानुभावले ९८४३४११९५२ मा फोन गरेर अथवा नजिकको प्रहरी कार्यालयलाई जानकारी दिएर सहयोग गरिदिन सबैमा आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...