News Portal

मन्थलीमा उपचारको लागि मेडिकल पुगेका ८ वर्षीय नाबालकमाथि डाक्टरबाटै कुटपिट

हिमालीसंचार संवाददाता
२८८ पटक

रामेछाप -पुष्कर खड्का रामेछापको मन्थली डेन्टल क्लिनिकका चिकित्सकले दात निकाल्न आएका ८ वर्षीय नाबालक माथि निर्घात कुटपिट गरेका छन्।सनिवार दात निकाल्न आएका मन्थली नगरपालिका ७ भटौली निवासी गोपाल पाण्डेका छोरा विज्ञान पाण्डेले दात निकाल्न नदिएको भन्दै झापडै–झापड् लगाएर मेडिकलका संचालक समेत रहेका रामेश्वर के‍.सीबाट निर्घात कुटपिट गरिएको बालकका काका हरि पाण्डेले जानकारी दिनु भयो।

उहाँको जानकारी अनुसार बच्चाको दाँत फुकाल्दा दुःख्यो भनेर रोएपछ र मुखमा ‘स्प्रे’ हालेकाले थुक्छु भन्दा केसीले कुटेका हुन् ।बालकको गालामा कुट्पिट्बाट निलडाम देखिएको छ।

बच्चाको गाला सुनिएको र गालामा निलडाम देखिएपछि बच्चाकि आमाले कुटपीट् गरेका डाक्टरलाई शोद्धबुज् गर्दा बच्चा मरेको छैन्। मरेको भए क्षेती पूर्ती दिन तयार छु। भन्ने जवाफ फर्काएको बालककी आमाले बताईन।

बालकको स्वास्थ्य परीक्षणपछि बालकमाथि कुटपिट गर्ने के.सी बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । उजुरी माथी छलफलको लागि केसिलाई आइतबार बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा बोलाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...