News Portal

रामेछापको सुनारपानिमा टिफर दुर्घटना चालक घाइते

हिमालीसंचार संवाददाता
२७४ पटक

रामेछाप पुष्कर खड्का – रामेछापको सुनारपानिमा टिफर दुर्घटना भएको छ।सालुबाट मन्थली तर्फ अाउदै गरेको बा ४ ख ३५५७ नम्बरको टिफर मन्थली नगरपालिका वडा नं ५ सुनारपानी स्थित पाठ शालाडाँडामा सडकमै पल्टिएको वडा अध्यक्ष रविन कार्कि (नवीन) ले जानकारी दिनु दिए।

उहाँको जानकारी अनुसार दुर्घटना हुँदा टिफरका चालक सामान्य घाइते भएका छन् । घाइते चालकको मन्थली स्स्थित तामाकोशी अस्पतालमा उपचारमा भैरहेको छ। टिफरमा चालकसहित तीन जना सवार रहेका थिए । अन्य दुई जना भने सामान्वय रहेका छन् । बाटोमा टिफर पल्टिएपछि सडक पूर्ण रुपमा अबरुद्ध भएको वडा अध्यक्ष कार्किले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...