News Portal

  • एक महिलामाथि एसिड छ्यापी दिन्छु भन्दै भिडियो बनाउने युवा पक्राउ

    हिमालीसंचार संवाददाता
    ४७८ पटक

    काठमाडौं – एक महिलामाथि एसिड छ्यापिदिन्छु भन्दै भिडियो बनाएर युट्युबमा भिडियो राख्ने युवालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले ती युवालाई पक्राउ गरेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।

    प्रहरीले नवलपरासी बर्दघाट सुस्तापूर्व, हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ का गिरुवारी टोल बस्ने २६ वर्षीय पूर्णचन्द्र भुसाललाई प्रहरीले पक्राउ गरेको हो। 

    बदमाश केटा नामको युट्युब च्यानल सञ्चालकले बाटोमा हिडिरहेकी अपरिचित एक महिलामाथि आक्रमक शैलीमा उनको मोबाइल, ब्याग,घडी र महत्वपूर्ण गरगहना लगयाद पैसा नदिएमा एसिड छ्यापी दिन्छु भनेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । 

    उनले बनाएको भिडियो युटुवमा राखेपछि प्रहरीले उनलाई कावासोती नवलपरासीबाट पक्राउ गरेको हो। प्रहरीले थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट मंगलबार सात दिनको अनुमति लिइ अनुसन्धान गरिरहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...