News Portal

मोरङको रंगेली नगरका ग्रामलक्ष्मीद्वारा कृषकहरुलाई कृषि औंजार वितरण (फोटो फिचर)

हिमालीसंचार संवाददाता
३६४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेलीमा स्थापित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले स्थानीय कृषकका लागि कृषि औंजारहरु वितरण गरेको छ ।  

हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रवर्द्धनको किसानहरूलाई लक्षित गर्दे  च्यापकटर, मिल्क क्यान लगायत गाई, भैसीका गोठ निर्माणका लागि चेक हस्तान्तरण गर्नुका साथै कृषकहरुका लागि सामाजिक परीक्षण कार्यक्रम समेत गरेको थियो । 

संस्थाले रंगेली वडा नं. ७ मा रहेको आफ्नै भवनामा सो कार्यक्रमको आयोजना गरेका थिए। कार्यक्रमको प्रमुख आतिथि उपमेयर भुमा पराजुली, महाशाखा प्रमुख, कृषि मंत्रालयका पशुपंक्षी विकासका डाक्टर दिपा दिवाली अन्य विभिन्न वडाका वडाअध्यक्षहरु, स्थानीय कृषक, बुद्धिजीवी, समाजसेवी संस्थाका पदाघिकारी लगायतका उपस्थिति रहेको थियो।  

कृषि मन्त्रालयको सहयोगमा ग्राम लक्ष्मीले कृषकहरुलाई कृषि पेशाका लागि च्याप कटर ६० दुघ बोक्ने क्यान १ सय १० जना कृषकहरुलाई र गाई १० जना   कृषकहरुलाई अन्य विभिन्न प्रकारका कृषि सामग्रीहरु वितरण गरेका थिए ।

फोटो फिचर:

 

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...