News Portal

मिरुना मगर बेलायतमा ब्रेन गोल्ड अवार्डद्वारा सम्मानित

हिमालीसंचार संवाददाता
२९२ पटक

लण्डन – अभिनेत्री मिरुना मगरले बेलायतको ब्रेनेल विश्वविधालयबाट स्नाककोत्तर उतीर्णसंगै ब्रेन गोल्ड अवार्डद्वारा सम्मानित समेत भएकी छिन्।

मगरले बालबालिका, युवा र अन्तर्राष्ट्रिय विकास विषयमा उक्त विश्वविद्यालयबाट स्नातकोत्तर डिग्री हासिल गरेकी हुन्। उनले सामाजिक सञ्जालबाट खुसी साट्दै उतारचढावसहित आफूले यो उपलब्धि हासिल गरेको उल्लेख गरेकी छन्।

उनले सामाजिक संजाल फेसबुकमा लेख्छिन्, ‘अनगिन्ती बाधा र अड्चनको बाबजुद मास्टर्स डिग्री उत्तीर्ण गर्न पाउँदा र यस बीचमा फिल्मको छायांकन पनि सम्पन्न गर्न सकेकोमा म आफूलाई गौरवान्तित महसुस गर्छु। कैयौं निद्रारहित रातहरु, लकडाउनका शून्यताहरु र भित्रैदेखि मन भाँचिएका कैयौं क्षणको नतिजाको रुपमा यो उपलब्धि हासिल भएको छ। यो सहयोग र समर्थनको लागि मेरो परिवार र साथीहरुलाई धन्यवाद नदिइरहन सक्दिनँ। मेरो जीवनमा उनीहरुलाई पाएकोमा कृतज्ञ छु।’

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...