News Portal

धरान बेस क्याम्प ‘पेट्रोल पम्पदेखि भेडेटारसम्म’ को क्षेत्रमा दिसा पिसाब गर्न निषेध

“निषेधित क्षेत्रमा दिसा-पिसाब गरे रु. १ लाखसम्म जरिवाना”

हिमालीसंचार संवाददाता
८०६ पटक

धरान – धरान उपमहानगरपालिका धरान बेस क्याम्प “पेट्रोल पम्पदेखि भेडेटारसम्म”को सार्वजनिक खुल्ला क्षेत्रमा सार्वजनिक यातायात सवारी साधन रोकेर यात्रुका लागि दिसा पिसाब गर्न गराउन शक्त मनाही गरिएको धरानका नगर प्रमुख हर्कराज राई “साम्पाङ”ले बताए।

नगर प्रमुख राईले फेसबुक स्टाटस मार्फत उक्त क्षेत्र धरानका खानेपानीको मुहान क्षेत्र पर्ने भएको हुनाले नगर प्रमुख राईले सार्वजनिक यातायातका सवारी साधन रोकेर त्यस सडक खण्ड हुदै यात्रा गर्ने यात्रुहरुका लागि दिशा पिसाब गर्न गराउन प्रतिबन्ध गरिएको जानकारी दिएका हुन् । उक्त नियमको उलंधन गरिए रु. १ लाख रुपियासम्म जरीवाना गरिने समेत बताएका छन्।

नगर प्रमुख राईले “धरान बेस क्याम्प पेट्रोल पम्प देखि भेडेटार सम्मको क्षेत्रमा गाढी रोकेर यात्रुलाई दिशा पिसाब नगराउनु होला ! अन्यथा, रु. १ लाख सम्मको जरिवाना गराइनेछ !” सामाजिक संजाल फेसबुक मार्फत उक्त कुरो बताएका हुन्। 

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...