News Portal

रामेछापको लिखु तामाकोसी गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला

हिमालीसंचार संवाददाता
२८७ पटक

पुष्कर खड्का – रामेछापको लिखु तामाकोसी गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।मृत फेला पर्नेमा लिखु तामाकोसी गाउँपालिका वडा नम्बर -४ बिजुलिकोट ढुङ्ग्रे निवासी अर्जुन सार्की रहेको एक स्थानीयले बताएका छन्।

स्थानीयले दिएको जानकारी अनुसार सार्की यहि असार १६ गतेदेखि सम्पर्क बिहिन भए र हराएको र खोजतलास गर्ने क्रमा एघार दिन पछि दुसिम जाने दुसिम चुलिडाडा भन्ने स्थानमा मृत अवस्थामा फेला परेको बताएका छन्। मृत अवस्थामा फेला परेको सार्किलाई ईलाका प्रहरी कार्यालय धोबिडाडा बाट खटिएको प्रहरी टोलिर स्थानीयको सहयोगमा उद्धार गरि पोष्टमार्टमको लागि मन्थली पठाएको रामकुमार बस्नेत बताएका छन्। यस बारे थप विवरण अाउन बाकी रहेको छ।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...