News Portal

मोरङको रंगेलीमा कार्यरत ट्राफिक प्रहरी यादवको सरुवा

हिमालीसंचार संवाददाता
३५७ पटक

रविन्द्र बराल/मोरङ – मोरङ जिल्लाको इलाका प्रहरी कार्यालय रंगेलीले स्थापना गरेको ट्राफिक प्रहरी विटका ट्राफिक प्रहरी सहायक प्रमुख पदमा बढुवा भएसंगै महेन्द्र यादवको सरूवा भएको छ।

रंगेलीमा एक कार्यक्रमको आयोजना गर्दे इलाका प्रहरी रंगेलीका प्रहरी निरीक्षक शौलेश न्यौपानेले यादवलाई सम्ममान स्वरुप दोसल्ला ओढाएर विदाई गरेका छन । बिगत १७ महिनादेखि रंगेलीमा कार्यरत यादवलाई रंगेली नगर युवा क्लब, श्री रंगेली काली मन्दिर ऑटो रिक्शा समुहले समेत सम्मान गर्दै विदाई गरेको थिए । उनी ट्राफिक असईमा बढुवा भएपछि उनलाई काठमाडौं सरुवा गरिएको हो ।

प्रतिकृया दिनुहोस्

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...