News Portal

जापानी पूर्व प्रधानमन्त्री आबेको निधनमा आज राष्ट्रिय शोक

हिमालीसंचार संवाददाता
२०७ पटक

काठमाडौं – नेपाल सरकारले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा आज शनिबार राष्ट्रिय शोक मनाउने भएको छ । पूर्व प्रधानमन्त्री आबेको शुक्रबार गोली प्रहार गरी हत्या गरिएको थियो।  

हिजो शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्व प्रधानमन्त्री आबेको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । सरकारले हत्या निन्दनीय भएको भन्दै भर्त्सना समेत गरेको छ । पूर्व प्रधानमन्त्री आबेको निधनप्रति गहिरो दुःख प्रकटसमेत गरेको छ। नेपाल सरकारले जापान सरकार, जापानी जनता र पूर्व प्रधानमन्त्री आबेको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। 

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...