News Portal

पुर्व मन्त्री कृपासुर शेर्पा सवार गाडी दुर्घटना, थप उपचारका लागि काठमाडौं पठाउने तयारी

हिमालीसंचार संवाददाता
२८३ पटक

काठमाडौं – पूर्व मन्त्री कृपासुर शेर्पा सवार गाडि सिन्धुलीको भिमानमा दुर्घटना भएको छ। पूर्व मन्त्री शेर्पा सहित माननीय गोकुल धर्ती, माननीय पेम्बा भोटे र देवराज राई सवार गाडी दुर्घटना भएको हो। धाइते सबै खतरा मुक्त रहेपनी थप उपचारका लागि काठमाडौ पठाउने तयारी भइरहेको छ।

धनकुटा जिल्लाको भेडेटारमा भोली हुन लागेको लोकतान्त्रिक आदिवासी जनजाती महासंघ प्रदेश न. १ को विस्तारित बैठकमा सहभागी हुन जाने क्रममा सिन्धुलीको भिमानमा गाडि दुर्घटना भएको हो। धनकुटाको भेडेटारमा हुन लागेको उक्त कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। 

दुर्घटनामा घाइते भएका जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ। दुर्घटना धाइते सबैको अबस्था सामान्य रहेपनी थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौं पठाउने तयारी भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उप प्रमुख विनादेवि राईले जानकारी दिइन्। 

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...