News Portal

  • कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्न १५२ कर्मचारीको दरखास्त आह्वान गर्यो

    हिमालीसंचार संवाददाता
    १९४ पटक

    काठमाडौं – कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ । कृषि विकास बैंकले लोकसेवा आयोगको सहमतिमा कुल १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो । कृषि विकास बैंकले प्रकाशित गरेको सूचना अनुसार ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

    त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि समेत दरखास्त आह्वान भएको छ । कृषि बैंकले कुल १५२ कर्मचारी आवश्यक रहेको हुनाले पदपूर्तिका लागि दरखास्त आह्वान गर्दा खुलातर्फ ८२ सिट छ । यहि साउन १२ भित्र आवेदन दिनुपर्नेछ उल्लेख गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...