News Portal

खोटाङको रावा-बेसी गाउँपालिका हौँचुर डाँडा गाउमा पहिरो, १० घर उच्च जोखिम

हिमालीसंचार संवाददाता
९७३ पटक

खोटाङ – खोटाङ जिल्लाको रावा बेसी गाउँपालिका वडा नं. ६ हौँचुर डाँडा गाउमा अविरल बर्षाका कारण ठुलो पहिरो गएको छ। हिजो शुक्रबार साँझबाट बिहानसम्म अविरल वर्षाका कारण रातको समयमा पहिरो गएको हो ।

डाँडागाउमा गएको पहिरोले स्थानीय बलराम खत्रीको घर बगाएको छ । घरमा मानिस नरहेका कारण मानवीय क्षेती भएको छैन् । त्यस्तै, भैरब बहादुर राईको एक गाई र भैँसीको पाडा पुरेको छ । उक्त क्षेत्रमा १० घर उच्च जोखिममा रहेको छ। थप विवरण आउन बाकी रहेको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...