News Portal

रामेछाप कारागारका १२१ जना कैदी बन्दीको निःशुल्क आँखा परीक्षण

हिमालीसंचार संवाददाता
२६२ पटक

पुष्कर खड्का रामेछाप– रामेछाप नगरपालिकाको रामेछाप डाँडास्थित कारागारमा कैदभुक्तान गर्दै आएका एक सय २१ जना कैदीबन्दिको निःशुल्क आँखा परिक्षण गरिएको छ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको आयोजना, जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली रामेछापको पहल र रामेछाप सहयोगी मनहरु (रासम) को संयुक्त आयोजनामा यहि असार १४ र १५ गते दुई दिने निःशूल्क आँखा परिक्षण गरिएको हो।

उनिहरु लामो समयदेखि विभिन्न अपराधिक गतिविधिमा संलगन रहेको पुष्टि भएपछि कैद भुक्तान गरी जेल जिवन बिताउदै आएका उनीहरुमा आँखा चिलाउने, पाक्ने मोतियाबिन्दु, जलबिन्दु र मासु पलाएको लगाएतका समस्या देखिएको छ।

साथै कारागारमा रहेका , कार्यरत कर्मचारी र कारागारको सुरक्षामा खटिएका सुरक्षाकर्मीको पनि निःशुल्क आँखा परीक्षणग गरिएको हो। आँखा परीक्षणका लागि आवश्यक सहयोग हिमालयन मोतियाबिन्दु प्रोजेक्टले गरेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ४ गतेको राशिफल

आज चैत ४, २०८२ ( मार्च १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...