News Portal

मोरङको सुनवर्षीमा आगालागी हुदा दुईवटा घर जलेर नष्ट

हिमालीसंचार संवाददाता
१८३ पटक

रबिन्द्र बराल/मोरङ –  मोरङ सुनवर्षी नगरपालिका ५ टकुवामा आगलागी हुदा   ईसुक मिँयाको भान्सा घरमा बिधुत सट भई अचानक आगोलागी भएको छ ।   आगलागीबाट स्माइल मिँयाको १ तले रहेको ३ कोठे घरमा र मोहमद समिम घरबाट दिउँसो १ बजे आगलागी सुरु भएको थियो।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, रंगेलीको दमकल र स्थानीयहरुले आगो पूर्णरुपमा नियन्त्रणमा लिएका थिए । आगोलागीबाट मानविय, चौपाय क्षति नभए पनी आगालागीबाट नगद, सुन, चाँदी, अन्नपात, लत्ता कपडा, भाडावर्तन, कागज पत्र र स्माइल मिँयाको घरमा राखेको एउटा को ३ प ५६०८ नम्बरको मोटरसाईकल र २ वटा साईकल आंसिक क्षति भएको प्रहरीले जनाएको छ ।  

आगलागीबाट आन्दाजी बिस लाख रुपैयाँ बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक शौलेश न्यौपानेले हिमालीसंचारडटकमसंग बताए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...