News Portal

रंगेलीका वडा सभापतिलाई झुक्याएर कारवाहीको सिफारिसमा हस्ताक्षर गराईयो

हिमालीसंचार संवाददाता
२०१ पटक

रबिन्द्र बराल/मोरङ – नेपाली कांग्रेस रंगेली वडा कमिटि वडा नम्बर ७ ले बैसाख ३० गते सम्पन्न भएको स्थानिय तह निर्वाचनमा आफ्नै पार्टीलाई हराउन पार्टी भित्रबाटै क्रियाशीलदेखि महाधिबेसन प्रतिनिधिसम्म लागेको भन्दै नाम सहित कारवाहीका लागि वडा स्तरबाट क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रलाई पत्र पठाएको भन्ने कुरा निराधार रहेको भन्दै वडा सभापतिलाई झुक्याएर कार्वाहीको लेटरमा आफुलाई हस्ताक्षर गर्न समेत लगाएको महेन्द्र प्रसाद साहले बताए ।

०७९ असार ४ गते शनिबारका दिन नेपाली काङ्ग्रेसले मेलिना गेष्ट हाउसमा  बसेको बैठकमा समिक्षा गरियो र उक्त बैठकमा कसैलाई कार्वाहीको  सिफारिस सम्बन्धमा कुनै निर्णय नभएको तर झुक्याएर हस्ताक्षर गराईएको हुदा उनले आपत्ति जनाएका छन् । 

यो पत्रबाट मैले गरेको सिफारिस खारीज गरि पाउँ र कार्यवाहीको पत्र मिडियामा प्रकाशित गर्ने कार्य मैले  नगरेको प्रष्ट पारदिन चहान्छु भनेर महेन्द्र प्रसाद साहले हस्ताक्षर गरेका छन ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...