News Portal

खोटाङमा सामान्य विवादका कारण धकेल्दा घाईते भएका बृद्धको मृत्यु

हिमालीसंचार संवाददाता
७४३ पटक

बाक्सिला – खोटाङ जिल्ला केपिलासगढी गाउँपालिका वडा नं. २ खार्ताम्छाका ६९ बर्षीय हरीप्रसाद राई र सोही वडा बस्ने २९ बर्षीय मनकुमार राईबीच सामान्य विवादका क्रममा हल्का धकेलेर लडेको निहूमै बृद्धाको मृत्यु भएको छ। 

गत १९ गते बिहिबार करिब ११ बजे आपसी सामान्य विवाद हुँदा मनकुमार राईले बृद्धा राईलाई धकेल्दा लडेको निहुमा धाइते भएको राईलाई न्युरो अस्पताल काठमाण्डौमा उपचारको क्रममा हिजो राती १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक शंकर चौधरीले जानकारी दिए । 

उक्त घटनामा संलग्न राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक चौधरीले बताए। मृतक हरी प्रसाद राई धकेल्ने मन कुमार राईका आफ्नै फुपाजु समेत रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...