News Portal

बानियाँ बन्धु समाजको १३ औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा नर बहादुर बानियाँ चयन

हिमालीसंचार संवाददाता
७९१ पटक

काठमाडौं – बानियाँ बन्धु समाजको १३ औँ राष्ट्रिय सम्मेलन  जेठ २० र २१ गते झापामा  सम्मेलन सम्पन्न भयाे।हरेक ३ वर्षमा हुने सम्मेलन यस पटक भने झापाकाेे मेचीनगर  धाइजनस्थित बानियाँ गाउँमा सम्पन्न भयाे।

समाजको अध्यक्ष केशर बानियाँकाे सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथिमा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी प्रमुख अतिथी रहेका थिए भने कार्यक्रम संचालन शेरबहादुर बानियाँ उपेन्द्र बानियाँ देबु बानियाँले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए।कार्यक्रममा उपस्थिति सम्पूर्णलाई बिमल कुमार बानियाँले स्वागत मन्तव्यबाट सबैलाई स्वागत गरेका थिए।

बानियाँ बन्धु समाजको १३ औँ राष्ट्रियसम्मेलनमा भाग लिन  देश तथा विदेशबाट ७०० भन्दा बढी बानियाँ बन्धु राष्ट्रिय सम्मेलनमा उपस्थित रहेको जानकारी हिमाली संचार सङकाे  कुराकानीमा झापाबाट सिर्जना बानियाँले जानकारी दिईन। बानियाँ बन्धु समाजको १३ औँ राष्ट्रिय सम्मेलनमा उपस्थिति सबैजनालाई सांगीतिक कार्यक्रमबाट समेत मनोरञ्जन दिएको थियो।

बानियाँ बन्धु समाजको तेह्रौ राष्ट्रिय सम्मेलनबाट नवनिर्वाचित कार्यसमिति
अध्यक्ष नर बहादुर बानियाँ (काठमाडौं )
उपाध्यक्ष केशव बानियाँ ( भक्तपुर)
उपाध्यक्ष सपना बानियाँ ( ललितपुर )
उपाध्यक्ष अमि्त बानियाँ ( चितवन)
उपाध्यक्ष सेर बहादुर बानियाँ (झापा)
महासचिव भगीरथ बानियाँ ( काठमाडौं)
सचिव चन्द्र प्रसाद बानियाँ (ताप्लेजुङ )
सचिव मनोज बानियाँ (झापा)
सचिव दिपेन्द्र बानियाँ ( म्याग्दी)
कोषाध्यक्ष कपिल बानियाँ(तनहुँ)
सदस्य २५

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...