News Portal

  • अभिनेता पल शाहको अबको बाटो के?

    हिमालीसंचार संवाददाता
    २१८ पटक

    काठमाडौं – अभिनेता पल शाहलाई पोखरा उच्च अदालतले पनि थुनामा राख्ने आदेश सदर गरेको छ । उच्च अदालतको हिजोको यो फैशला पछि अभिनेता शाहले अब के गर्लान् भन्ने धेरैलाई चासो छ । अब उनले सफाइ पाउने बाटो समाप्त भएको हो? भन्ने पनि धेरैको प्रश्न छ । तर अभिनेता शाहको लागि अझै दुईवटा उपाय बाँकी रहेको अधिवक्ता वोर्णवहादुर कार्की बताउँछन् ।

    अब अभिनेता शाहले उच्च र जिल्लाको आदेश बदर गरीपाउँ भन्दै सर्वोच्च अदालतमा निवेदन दिन सक्नेछन् । सर्वोच्चबाट पनि जिल्ला र उच्चको आदेश सदर भएको अवस्थामा भने अभिनेता शाहले नवलपुर जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा विचाराधीन मुद्धाको अन्तिम किनारा नलागेसम्म कुर्नुपर्ने हुन्छ । नाबालिग गायिकाले अदालतसमक्ष बयान फेरेकाले शाहले उन्मुक्ती पाउलान् कि भन्ने संभावना रहेको अधिवक्ता कार्कीको भनाई छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...