News Portal

शिक्षिका राईको निधन, धरानमा एक दिन शोक विदा

हिमालीसंचार संवाददाता
२७६ पटक

धरान – धरान उपमहानगरपालिका धरान नवज्योती स्कुल धरान–१५ मा कार्यरत शिक्षिका उर्मिला राईको निधन भएपछि प्याब्सन र एनप्याब्सन धरानले आज धरानमा एक दिन शोक विदा दिएको छ।

धरान -१५ नवज्योती की शिक्षिका राईको निधन प्रति दुःख व्यक्त गर्दै प्याब्सन, एनप्याब्सनसँग आवद्ध सबै विद्यालयहरुमा एक दिन विदा दिने निर्णय गरेको हो। 

क्यान्सर रोगबाट पीडित राईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत थिइन्। प्रतिष्ठानमा उपचारत शिक्षिका राईको निधन भएपछि आज धरानभरका विधालयहरुमा शोक विदा दिएको हो।  

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...