News Portal

नापी कार्यालय भैरहवाका रायमाझी घुससहित पक्राउ

हिमालीसंचार संवाददाता
२३८ पटक

काठमाडौं – नापी कार्यालय भैरहवाका अमिन टेक बहादुर रायमाझीलाई अख्तियारको टोलीले धुससहित पक्राउ गरेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले रायमाझीलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर-१२ स्थित जग्गाको हाल साविक गरिदिने भन्दै सेवाग्राहीबाट ३० हजार घुस लिँदै गर्दा रायमाझीलाई उनकै निवासबाट पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धानका सूचना अधिकारी बेदप्रसाद भण्डारीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...