News Portal

कुवेतमा क्रीयाशिल तीन किराती संस्थाले संयुक्तरुपमा उभौली मनाउने

हिमालीसंचार संवाददाता
७३० पटक

कुवेत – भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान भन्ने मुल नाराका साथ कुवेतमा लामो समयदेखी क्रीयाशिल तीन किराती संस्थाका शाखाहरु किरात राई यायोक्खा कुवेत किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा उभौली मनाउने तयारी भएकाे जानकारी हिमाली संचार मिडिया सङकाे कुराकानीमा उमेस राईले बताए।

संस्कृतिका धनी हामी नेपाली हाम्रो संस्कृति मासिए हाम्रो अस्तित्व नै रहँदैन। त्यसैले हामी नेपाली जो जहाँ छौँ त्यहीँबाट हाम्रो संस्कृतिको संरक्षण गर्नुपर्छ। हाम्रो संस्कृतिको संरक्षण भनेको हाम्रो अस्तित्वको संरक्षण हो। भन्ने जोड दिएका छन्।

संस्कृतीको संरक्षण किरातीहरुको साझा अभियान किरातीहरुको महाव चाड यक्वा तङनाम/ साकेला उभौली / सालिवा श्यादैर पिदार २०२२ येले तङबे / येले दोङ/ येले थोचे ५०८२ शुभकामना आदान प्रदान साथै साकेला कार्यक्रम हुन गइरहेको हुनाले उक्त दिन कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन कुवेतमा कार्यरत सम्पुर्ण  नेपाली दाजुभाई दिदीबहिनीहरुलाई आयोजक सस्थाले सम्पूर्ण कुवेतवासीलाई आग्रह गरेको छ।

कार्यक्रम हुने स्थान मिति समय

स्थान =कोहिनुर इन्टरनेसनल रेस्टुरेन्ट ब्लक ८ स्ट्रेट ३६ सुकसभा फाहाहिल
मिती =२७ मे २०२२
समय= बिहान १० बजे

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...