News Portal

धरान अपडेटः धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अझै निरन्तर अग्रता

हिमालीसंचार संवाददाता
३३५४ पटक

धरान – धरान उपमहानगरपालिका धरानमा सामाजिक अभियन्ताको परिचय बनाएका धरान नगरका मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १०००१  मत प्राप्त गरेर पछिल्लो समय निरन्तर रुपमा आफ्नो अग्रता कायम राखिरहेका छन्।

धरानमा अहिलेसम्म ३३९७३ मत गणना सम्पन्न हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले नेपाली कांग्रेसका उम्मेदवार किशोर राई भन्दा ५०० मतले अगाडी रहेका छन् । 

गठबन्धनबाट नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार किशोर राईले ९५०१ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेकी मञ्जु भण्डारी सुबेदीले ७६७८ मत प्राप्त गरी साम्पाङ र राईलाई पछ्याई रहेकी छिन्।  

त्यस्तै, उपमेयर तर्फ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उपमेयरका उम्मेदवार आइन्द्रविक्रम बेघाले १०८३३ मत प्राप्त गरी अग्रस्थानमा छन् भने नेकपा एमालेका उपमेयर पदका उम्मेदवार पदम इस्बो लिम्बुले १०३२८ मत प्राप्त गरेका छन् । 

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...