News Portal

गजुरी गाउँपालिकाले पायो नया जनप्रतिनिधि

हिमालीसंचार संवाददाता
२१८ पटक

सुजन कडेल/धादिङ – धादिङ जिल्ला गजुरी गाउँपालिकाले नया जमप्रतिनिधि पाएको छ। गाउँपालिकाको अध्यक्षमा गणेशलाल श्रेष्ठ, उपाध्यक्ष सर्मिला बिसुराल, वडाध्यक्षहरुमा वडा न. १ तारानाथ भण्डारी, वडा न. २ द्रोण कंडेल, वडा न.३ ॠषिलाल श्रेष्ठ, वडा न. ४ सुरेन्द्र प्रजा, वडा न. ५ गोबिन्द लामिछाने, वडा न.   ६ भक्त बहादुर तामाङ,  वडा न . ७ बद्री प्रसाद जम्कटेल, वडा न. ८ देवराज ओझा निर्वाचित भएका छन् ।

धादिङ जिल्लाको गजुरी गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन्। स्थानीय तहको निर्वाचन पश्चात गाउँपालिकाले जनप्रतिनिधि प्राप्त गरेका हुन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...