News Portal

धरानको अपडेटः धरान वडा नं. ८ को मतपरिणाम सार्वजनिक

हिमालीसंचार संवाददाता
५३४८ पटक

धरान – धरान उपमहानगरपालिका धरानको वडा नं ८ को ६ सय मतगणनाको नतिजा सार्वजनिक भएको छ । भर्खरै निर्वाचन कार्यालयले वडा नं. ८ को मतगणना सार्वजनिक गरेको हो। 

धरानको वडा नं. ८ को ६ सय मतगणना सकिदासम्म मेयर पदको स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले २२८ मत प्राप्त गरेका छन् । एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १५८ मत प्राप्त गरेकी छिन। त्यस्तै गठबन्धनका कांग्रेस उम्मेदवार किशोर राईले १०४ मत प्राप्त गरेका छन् । 

त्यस्तै, उपमेयर पदका  एमालेका उम्मेदवार पदम इस्वोले २०७ मत प्राप्त गरेका छन्। गठबन्धनका उम्मेदवार अइन्द्र बेघाले १७६ मत प्राप्त गरेका छन् ।वडाअध्यक्षमा एमाले उम्मेदनार धनबहादुर राईले २५३ मत प्राप्त गरेका छन्। कांग्रेसका उम्मेदवार उत्तमकुमार राईले ९८ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका उम्मेदवार कृपा राईले ३७ मत प्राप्त गरेकी छिन् । यता वडा सदस्यहरुमा एमालेका उम्मेदवारहरुको धेरै मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...