News Portal

गोरखा नगरपालिका–४ मा माओवादी केन्द्रका भट्टराई विजयी

हिमालीसंचार संवाददाता
२३२ पटक

गोरखा – गोरखा नगरपालिका वडा नम्वर ४ मा नेकपा  माओवादी केन्द्रका लाल प्रसाद भट्टराई विजयी भएका छन् ।

भट्टपाईले ५ सय ९७ मत ल्याएर वडाध्यक्ष विजयी भएका हुन् । उनका प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसका खोप बहादुर अधिकारीले ५ सय ५९ र नेकपा एमालेका सुन्दर रानाले ५ सय ३६ मत ल्याएका छन् । उक्त वडामा कूल १ हजार ८३१ मत खसेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...