News Portal

  • केपिलासगढी गाउँपालिकाको वडा नं. १ मा वडाध्यक्ष कांग्रेस र सदस्य एमालेका निर्वाचित

    हिमालीसंचार संवाददाता
    २१० पटक

    बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका वडा नं. १ फेदीमा नेपाली कांग्रेसका निरकुमार राई वडाध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचित राईले ५०५ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

    नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार बीरबहादुर तामाङले ४८२ मत र नेकपा माओवादी केन्द्रका लक्ष्मण राईले १४९ मत पाएको निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिए । वडासदस्यहरुमा सबै नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

    केपिलालासगढी गाउपालिकाको अन्य वडाहरुमा मत गणना जारी रहेको छ। त्यस्तै जिल्लाका अन्य पालिकाहरुमा मत गणना जारी रहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २१ गतेको राशिफल

    आज असोज २१, २०८२ (अक्टोबर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...