News Portal

  • खोटाङ जिल्लामा नेकपा एमालेले खाता खोल्यो

    हिमालीसंचार संवाददाता
    ७५३ पटक

    खोटाङ – खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका–१ पौवासेरामा गठबन्धनलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार फौदराज राई वडाध्यक्ष निर्वाचित भएका छन् ।

    निर्वाचित राईले ६३४ मत प्राप्त गरेर गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्ष निर्वाचित भएका हुन् । निर्वाचनमा उनको प्यानल नै बिजयी भएको हो । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए ।

    गठबन्धनले जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानमा खाता खोलिसकेको छ । देबिस्थानमा गठबन्धनकातर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार केदारमान राई वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले ४५९ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    क्यानडामा एनआरएनए अध्यक्षमा चन्द्रा अधिकारीको उम्मेदवारी

    टोरन्टो। क्यानडामा नेपाली समुदायमाझ सामाजिक कार्यमा दत्तचित्त युवा नेतृ चन्द्रा (चन्दा) अधिकारीले आफ्ना ठोस योजनासहित...

    आज २०८२ साल असार २८ गतेको राशिफल

    आज असार २८, २०८२ (जुलाई १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    काठमाडौं महानगरको कार्यपालिका बैठक ४५ सेकेन्डमै सकियो, नगरसभा असार २९ गते बोलाइयो

    काठमाडौं, असार २७ – लामो समयपछि बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक निकै छोटो अवधिमा सम्पन्न...

    धरानमा मेयर हर्क साम्पाङका समर्थकबाट पत्रकारहरू दुर्व्यवहारमा, प्रहरीमा उजुरी

    धरान, असार २७ – धरानमा समाचार संकलनमा खटिएका पत्रकारहरूलाई मेयर हर्क साम्पाङका समर्थकहरूले दुर्व्यवहार गरेका...

    चन्द्रागिरिमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    काठमाडौं, असार २७ — राजधानीको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडक खण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा...