News Portal

  • उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको वडा नं. ४ र ५ मा गठबन्धनका उम्मेदवार विजयी

    हिमालीसंचार संवाददाता
    १७२ पटक

    उदयपुर – उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिकाको वडा नं. ४ र ५ मा सात्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको वडा नम्बर ४ र ५ मा गठबन्धनका उम्मेदवार छत्र राई र कविचन्द्र राई (वसन्त) विजयी भएका हुन्।

    पालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार छत्र राई विजयी भएका छन् । यी वडामा जसपाले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससँग तालमेल गरेको थिए । राईले खसेको ९८७ मतमध्ये ४२८ मत प्राप्त गरे ।

    त्यस्तै, वडा नम्बर ५ मा गठबन्धनकै तर्फबाट कांग्रेसका उम्मेदवार कविचन्द्र राई (वसन्त) विजयी भएका छन् । उनको वडामा खसेको ८५५ मतमध्ये ३०४ मत प्राप्त गरी विजयी भएका हुन् ।

    पाँचवटा वडा रहेको लिम्चुङबुङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनकै उम्मेदवारको अग्रता रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २० गतेको राशिफल

    आज कार्तिक २०, २०८२ (नोभेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    UNDO को साधारणसभा र MIT Foundaation सँगको साझेदारी सम्मेलन: डिसेम्बर २०-२१ मा कोरियामा हुने

    काठमाण्डौं। अक्टुवर ३१, २०२५ शुक्रबार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (UNDO) का सभापति सोनाम लामाको अध्यक्षतामा...

    एनआरएनए एकताका महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिबाट प्रस्ताव

    काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनएको एकताका लागि महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले रोडम्याप (प्रस्ताव) पारित...

    प्रचण्डको दाबी -नेपाली कम्युनिस्ट पार्टीलाई देशकै नम्बर १ बन्न कसैले रोक्न सक्दैन

    काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी...

    प्रधानमन्त्रीको भनाइप्रति प्रचण्डको असन्तुष्टि

    काठमाडौं, कात्तिक १९ – प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष तीन नेतासँग भेट्न नचाहेको अभिव्यक्ति प्रति नेपाली कम्युनिस्ट...