News Portal

हङकङमा आज कोभिड १९ का नयाँ बिमारी २७८ जान थपिए

हिमालीसंचार संवाददाता
४२१ पटक

हङकङ युवा राई – हङकङमा आज कोभिड-१९ पुष्टि भएका २७८ संक्रमित केसहरु थपिएका छन्।
स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार संक्रमितमध्ये १८ आयातित रहेका छन्। तीमध्ये १० जना चेक गणतन्त्र, अमेरिका, नेदरल्याण्ड, फिलिपिन्स र फ्रान्सबाट आएका रहेका छन्। तिनीहरुमा विमानस्थलको अस्थायी नमूना सङ्कलन केन्द्रमा पोजिटिभ देखिएको हो।बाँकी क्वारेन्टिइन होटलमा पोजिटिभ देखिएका छन्।

जसमध्ये २ जना सिंगापुरबाट, १ जना अस्ट्रेलियाबाट, १ जना फ्रान्सबाट, २ जना नेपालबाट र १ जना नेदरल्यान्डबाट आएका रहेका छन्।पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या हङकङमा ११,९३,६८८ पुगेको छ।हङकङमा २४ घण्टाभित्र कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म कूल ९,१३१ बिरामीको मृत्यु भएको छ।२४ घण्टामा १५० जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...