News Portal

हङकङमा फेसमास्क हटाएर पार्कमा व्यायम गर्न र समुद्रमा खेल्न पाउने

हिमालीसंचार संवाददाता
१७९ पटक

युवा राई/हङकङ – हङकङमा कोरोना महामारीको अवस्था स्थिर बन्दै गएपछि हङकङ सरकारले आजदेखि सार्वजनिक स्थलहरुमा सामाजिक दूरी कायम गरी शारीरिक व्यायम र पौडी खेल्न पाउने नियम केही खुकुलो बनाएको छ।

हङकङ सरकारले सार्वजनिक होटल तथा रेष्टुरेन्टहरुमा समेत भौतिकदूरी कायम गरेर एउटा टेवलमा अधिकतम ८ जनासम्म बस्न पाउने, समुद्र तटहरू पुन: खोल्ने र नागरिकहरूलाई फेस मास्क प्रयोग नगरी शारीरिक व्यायाम गर्न अनुमति दिने निर्णय गरेको हो। 

सरकारले यस्तो नियम लागु गरेपछि नागरिकहरु सार्वजनिक स्थलहरुमा, समुद्र तटहरुमा पौडी खेल्न पुगेका छन्। त्यस्तै, पार्कहरुमा व्यायम गर्दा फेसमास्क नलगाई ताजा हावाको अनुभूति गरेका छन्। तथापी कोरोना महामारीको जोखिम उस्तै रहेको हुनाले उच्च सतर्कता अपनाउन सम्बन्धित सबैमा अनुरोध समेत गरिएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...