News Portal

  • खोटाङ हलेसी गेष्ट हाउसबाट सुनौलो रंगको कछुवा सहित एक युवा पक्राउ

    हिमालीसंचार संवाददाता
    १७३ पटक

    काठमाडौं – काठमाण्डौ जिल्ला चावहिल दुर्लभ वन्यजन्तु खैरो रंगको कछुवा अबैध रुपमा बिक्री वितरण तथा ओसारपसार गरी ल्याई नगद रु २० लाखमा ( बिस लाख) मा कारोबार हुदैछ भन्ने गोप्य सूचनाको खोटाङ हलेसी गेष्ट हाउसको चौथो तलाबाट आशिष थापा घर्ती पक्राउ परेका छन् ।

    काठमाडौं महानगरपालिका वडा नं. ७ चावहिलबाट कालो झोला भित्र लुकाई राखेको अबैध सुनौलो रंगको कछुवा एक थान सहित आशिष थापा घर्तीलाई प्रहरीले पक्राउ गरेको हो। थापा घर्तीलाई आवश्यक कारबाहीको लीगि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाएको छ। 

    स्थायी ठेगाना जिल्ला काठमाडौ, किर्तिपुर नगरपालिका वडा नं. ८ रहेका २३ बर्षीय आशिष थापा घर्ती हाल जिल्ला काठमाडौं शंखरापुर, साखु अस्थायी रुपमा बसोबास गरिरहेको प्रहरीले बताएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रवि र छविको मुद्दा आज उच्च अदालत बुटवलमा सुनुवाइ हुँदै

    बुटवल, कात्तिक २० – सहकारी ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

    आज २०८२ साल कार्तिक २० गतेको राशिफल

    आज कार्तिक २०, २०८२ (नोभेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    UNDO को साधारणसभा र MIT Foundaation सँगको साझेदारी सम्मेलन: डिसेम्बर २०-२१ मा कोरियामा हुने

    काठमाण्डौं। अक्टुवर ३१, २०२५ शुक्रबार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (UNDO) का सभापति सोनाम लामाको अध्यक्षतामा...

    एनआरएनए एकताका महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिबाट प्रस्ताव

    काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनएको एकताका लागि महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले रोडम्याप (प्रस्ताव) पारित...

    प्रचण्डको दाबी -नेपाली कम्युनिस्ट पार्टीलाई देशकै नम्बर १ बन्न कसैले रोक्न सक्दैन

    काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी...