News Portal

गंगाजमुनाका सञ्जीव गुरुङले वैदेशिक रोजगारमा पठाउने भन्दै १० लाख भन्दा माथि ठगी

हिमालीसंचार संवाददाता
४७४ पटक

धादिङ–   गंगाजमुनाका सञ्जीव गुरुङले वैदेशिक रोजगारमा पठाउने १० लाख ठगीधादिङ-वैदेशिक रोजगारमा पठाइदिने भनी धादिङ गंगा जमुना वडा नम्बर ३ बस्ने सञ्जीव गुरुङ १० लाख भन्दा माथि रकम उठाई फरार भएको छ।बिदेश पठाउने भन्दै कयौं युवा युवतीहरुबाट पैसा असुल गरेर फरार भएको छ। Simana international employment नामक म्यानपावरमा काम गर्दै आएको र क्रोएसिया पठाउने भन्दै धेरैको पैसा उठाएर अहिले सम्पर्क विहिन भएको छ।

म्यानपावरको लोगो चोरी गरी विदेशको विभिन्न ठाउँबाट डिमान्ड आएको छ भनेर नक्कली डिमान्ड बनाएर सामाजिक सञ्जाल पोष्ट गर्दै कयौं सोझा साझा युवा युवतीहरुलाई फसाएर पैसा असुल गरी मेनपावर छोडेर दुवही रहेको जानकारी पीडितहरुले बताए। वैदेशिक रोजगारमा ठगीने क्रम अझै पनि रोकिएको छैन। पीडितहरूले वैदेशिक रोजगार विभागमा आफूहरु ठगिएको जानकारी गराउनुको साथै पैसा तिरेको रसिदको बिल समेत देखाएर उजुरी गरेका छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...