News Portal

जन्तेढुंगामा गाउँपालिकामा अध्यक्षमा चार र उपाध्यक्षमा तीनको उम्मेदवारी दर्ता

हिमालीसंचार संवाददाता
२८९ पटक

खोटाङ – खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिकामा अध्यक्षमा चार र उपाध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका अरुणादेबी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का, एमालेबाट अध्यक्षमा शंखरबहादुर राई र उपाध्यक्षमा बिमला राईको मनोनयन दर्ता भएको छ ।

यस्तै, जनता समाजवादीकातर्फबाट अध्यक्षमा देबेन्द्र श्रेष्ठ र उपाध्यक्षमा सिता राई, राप्रपाबाट भक्तबहादुर खड्काको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत मानबहादुर मगरले बताए । ६ वडा रहेको जन्तेढुंगा गाउँपालिकामा कुल ८९ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेका उम्मेदवारी राईद्धय २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि विजयी भएका थिए । एमालेले उनीहरुलाई यसपल्ट पनि पुःन यथास्थानमा दोहोर्‍याएको हो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...