News Portal

राजदूतविरुद्ध उजुरी आह्वान, १२ गतेसम्मको समय

हिमालीसंचार संवाददाता
१७३ पटक

काठमाडौं – संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । समितिको शुक्रबार बसेको प्रारम्भिक बैठकले प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा सार्वजनिक सूचना प्रकाशन गरिएको हो ।

उजुरीका लागि वैशाख १२ गतेसम्मको समय दिइएको छ । प्रस्तावित राजदूत उक्त पदमा किन नियुक्त हुन योग्य छैन भन्ने आधार र कारणसहित सरोकारवालाले उजुरी दिन सक्नेछन् ।

उजुरीकर्ताले समिति सचिवालयमा इमेल तथा स्वयं उपस्थित भएर सूचना दिन सक्नेछन् । नेपालभरका ७७ जिल्ला प्रशासन कार्यालयबाट पनि पदाधिकारीविरुद्ध उजुरी दिन सक्ने समिति सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...