News Portal

  • कन्यछाँगा आधारभुत विद्यालयको छाना हावाहुरीले उडायो

    हिमालीसंचार संवाददाता
    १५९ पटक

    खोटाङ – खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिका–२ बोपुङस्थित कन्यछाँगा आधारभुत विद्यालयको छाना उँडाएको छ। बिहिबार साँझ चलेको हावाहुरीले साविकको बोपुङ–४ खरबारीस्थित विद्यालयको तीन कोठे भवनको छाना पूर्णरुपमा हावाहुरीले उँडाएको हो ।

    विद्यालयको छाना उँडाएपछि कन्यछाँगा आधारभुत विद्यालयका विद्यार्थी खुला आकाशमुनि बस्न बाध्य बनेका छन् । हाल जन्तेढुंगा गाउँपालिकाका सामुदायीक विद्यालयमा बार्षिक परीक्षा सञ्चालन भइरहेको छ । सो विद्यालयका विद्यार्थी भने घाममा बसेर परिक्षा दिइ रहेको विद्यालयले चनाएको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रतुवामाईका प्रधानाध्यापकहरूले पाठ्यपुस्तक खरिद रकम अहिलेसम्म नतिरेको खुलासा

    रविन्द्र बराल/ मोरङ, साउन १ – रतुवामाई नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूले स्थानीय पुस्तक पसलहरूबाट खरिद...

    अडियो प्रकरणमा मुछिएका मन्त्री अधिकारी आज एक वर्षे उपलब्धि सार्वजनिक गर्दै

    काठमाडौं, साउन १ – गठन गरिएको ओली सरकारभित्र एकपछि अर्को गर्दै घोटाला र विवादका शृंखलामा...

    सुनचाँदीको कारोबारमा २% विलासिता कर लागू, आम उपभोक्ता र व्यवसायीमा व्यापक असन्तुष्टि

    काठमाडौं, साउन १ – सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत घोषणा गरेको २ प्रतिशत विलासिता...

    मनसुन सक्रिय, पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

    काठमाडौं, साउन१ – देशभर मनसुन सक्रिय भएसँगै मौसममा व्यापक परिवर्तन आएको छ। जल तथा मौसम...

    आज २०८२ साल साउन १ गतेको राशिफल

    आज साउन १, २०८२ (जुलाई १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...