News Portal

सञ्जिव बराइलीसँग विवाह गर्दै मेलिना राई, इन्गेजमेन्टको तस्वीर सार्वजनिक

हिमालीसंचार संवाददाता
४६८ पटक

काठमाडौं – चर्चित गायिका मेलिना राईले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन्। उनले सामाजिक संजाल फेसबुक मार्फत आफ्नो जोडीको तस्वीर सार्वजनिक गरेकी हुन्।

गायिका राईले ‘नयाँ सुरुवात’ भन्दै सञ्जीव बराइलीसँगको तस्वीर सार्वजनिक गरेकी हुन्। सञ्जीवलाई ट्यागसमेत गरेकी राईले ‘टुबीहजबेन्ड’ भन्दै ह्यासट्याग राखेकी छिन्। 

पछिल्लो समय उनको तस्वीर सामाजिक संजालमा भाइरल भइरहेको छ। गायिका राईलाई आफ्नो समुदायबाट सकारात्मक भन्दा नकारात्मक टिप्पनी सहित चर्को आलोचना भइरहेको छ।

विर्तामोड घर भएका सञ्जीव बराईली नेपाली म्युजिक क्षेत्रका अरेन्जरका साथै नेपालका चर्चित गिटारिस्ट हुन्। यी जोडीले यसै बर्ष विवाह गर्ने योजना बनाएका छन्।

प्रतिकृया दिनुहोस्

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...