News Portal

  • राष्ट्रपतिद्वारा विभुषित हुने कलाकारहरू (सूचीसहित)

    हिमालीसंचार संवाददाता
    २०० पटक

    काठमाडौं – सातौं संविधान दिवसको अवसर पारेर नेपाली कलाकारिता क्षेत्रमा विशेष योगदान दिने कलाकारहरुका लागि नेपाल सरकारले सम्मान गरेको छ।

    बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकारहरूलाई पदक हस्तान्तरण गरेकी हुन्। वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा सुकिर्तिमय राष्ट्रदीप मार्फत विभुषित भएका छन्। यस्तै सुप्रबल जनसेवाश्रीबाट गीतकार कालीप्रसाद रिजाल र गौरी मल्ल विभुषित भएका छन्। 

    प्रबल जनसेवाश्रीबाट अभिनेता अनमोल केसी, प्रकाश सपूत, विष्णु माझी, केकी अधिकारीलगायत विभुषित भएका छन्। नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभुषण प्रदान गरिँदै आएको छ।

    कीर्तिमय राष्ट्रदीप

    – शम्भुजित बाँस्कोटा, संगीतकार

    सुप्रबल जनसेवाश्री

    – कालीप्रसाद रिजाल, गीतकार

    – गौरी मल्ल, कलाकार

    प्रबल जनसेवाश्रीबाट

    – मिलन चाम्स, निर्देशक

    – केकी अधिकारी, अभिनेत्री

    – अनमोल केसी, अभिनेता

    – प्रकाश सपूत, गायक

    – रमेश बुढाथोकी, कलाकार

    – दीपाश्री निरौला, कलाकार

    – हेमन्त बुढाथोकी, कलाकार

    – चन्द्रप्रसाद शर्मा, दाहोरी गायक

    – कुलेन्द्र विश्वकर्मा, दोहोरी गायक

    – देविका प्रधान, गायिका

    – विष्णु माझी, लोकगायिका

    – नवल खड्का, कलाकार

    – प्रकाश घिमिरे, कलाकार

    – कस्तुप पन्त, संगीतकार

    – हेमन्त शर्मा, गायक

    – अन्ना स्टिर, अमेरिकी नेपाली दोहोरी गायिका

    – शिवशंकर रिजाल जोगिन्दर, कलाकार

    – तेरिया मगर, नृत्यांगना

    – राजकुमार राई, फिल्म निर्माता

    – रञ्जु झा, मैथिली कलाकार

    – राधिका हमाल, कलाकार

    – कमल गाउँले, हास्य कलाकार

    – नविन कुमार पौड्याल, गायक

    – सुजल बम, बहिरा कलाकार

    – महेश प्रकाश हाडा, नृत्यकार

    लगायतका कालाकारहरुलाई राष्ट्रपतिद्वारा सम्मान गरिएको हो। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मन्त्री अधिकारीको खुलासा : मन्त्रिपरिषद् पुनर्गठनको सहमति भइसकेको छ, अडियो प्रकरणमा संलग्नता नदेखिए कारबाही भोग्न तयार

    काठमाडौं, साउन १ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले निकट भविष्यमा...

    मधेशी भएकै कारण राजीनामा दिन बाध्य पारियो : उपेन्द्र यादवको आरोप

    काठमाडौं, साउन १ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी समुदायमाथि विभेदपूर्ण...

    रतुवामाईका प्रधानाध्यापकहरूले पाठ्यपुस्तक खरिद रकम अहिलेसम्म नतिरेको खुलासा

    रविन्द्र बराल/ मोरङ, साउन १ – रतुवामाई नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूले स्थानीय पुस्तक पसलहरूबाट खरिद...

    अडियो प्रकरणमा मुछिएका मन्त्री अधिकारी आज एक वर्षे उपलब्धि सार्वजनिक गर्दै

    काठमाडौं, साउन १ – गठन गरिएको ओली सरकारभित्र एकपछि अर्को गर्दै घोटाला र विवादका शृंखलामा...

    सुनचाँदीको कारोबारमा २% विलासिता कर लागू, आम उपभोक्ता र व्यवसायीमा व्यापक असन्तुष्टि

    काठमाडौं, साउन १ – सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत घोषणा गरेको २ प्रतिशत विलासिता...