News Portal

काली मन्दिरले प्रकाशन गरेको क्यालेण्डर, एक कार्यक्रमवीच विमोचन

हिमालीसंचार संवाददाता
२३० पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको ऐतिहासिक तथा पौराणिक काली मंन्दिरमा एक कार्यक्रमको आयोजना गर्दे  क्यालेन्डरको विमोचन गरिएको छ ।

मंन्दिरको परिसरमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि बुद्धिजीवी तथा समाजसेवी सुरेश मिश्र, व्यवस्थापन समितिका पदाधिकारी विभिन्न संस्थाका प्रमुख स्थानीय मचिन्द्र कटुवाल लगायतको उपस्थिति रहेको थियो । 

आयोजित कार्यक्रम नयाँ बर्षको उपल्क्षमा काली मंन्दिरको तस्वीर सहित क्यालेन्डर प्रकाशन गरी सार्वजनिक गर्दे विमोचन गरिएको हो। क्यालेन्डरमा रंगेलीको पहिचान झल्काउने तस्वीर समेत राखिएको छ । कार्यक्रम सहभागीहरुले अबका दिनहरुमा प्रत्येक बर्ष क्यालेन्डर निकाल्नका लागि सुझाप समेत दिएका थिए । 

समितिका अध्यक्ष दिलिप बगडियाले भने अब प्रत्येक बर्ष मंन्दिरको नाम सहितको क्यालेन्डर स्थानीय जनता माझ पुगाउने प्रतिबद्धता समेत जनाएका छन । प्रमुख अतिथिले भने अब यस काली मंन्दिरको क्यालेन्डरले हरेक घर घरमा सुख्ख, शान्ति रहने र बिहानै उठने बितिकै काली मंन्दिरको दर्शन गर्ने पाउनु सबैमा गर्वको कुरो रहेको समेत बताए । यसरी मंन्दिरले क्यालेन्डर निकाल्नु गर्वको कुरा समेत रहेको स्थानीय मचिन्द्र कटुवालले बताए ।

प्रतिकृया दिनुहोस्

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...