News Portal

कमलेश्वरले पाए स्टार अफ दिइयरको सम्मान

हिमालीसंचार संवाददाता
२३० पटक

माेरङ रबिन्द्र बराल -माेरङकाे सुनवर्सि नगरपालिकामा बसाेवास गर्दे आईरहेका ई.कमलेश्वर ठाकुर स्टार अफ दिइयरको सम्मानबाट सम्मानित भएका छन्। रंगेलीका युवा सहकारी अभियान्ताका रुपमा उनलाई काठमाडौंमा आर के इन्टरटेन्मेन्ट ग्रुपद्वारा आयोजित कार्यक्रममा उनलाई सम्मानित गरिएको छ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उनलाई प्रशन्सा पत्र सहित सम्मानीत गरिएको थिए।

उनलेे रंगेली सुनवर्सि,रतुवामाई र धनपालथान गाउँ पालिका क्षेत्रमा ठकुुरले शिक्षा तथा समाजको समग्र रुपान्तरणको लागि बर्षाे देखि उनलेे आफ्नाे क्षेमता र मेहनतका सात उनलेे बर्षाे देखि निमुखा, असहायको सेवामा खटिएका थिए। बिगत बर्ष महामारीको चपेटामा परेका गरिव परिवारका लागि उनीले धेरै ठाउँमा सहयोग समेत गरेका थिए। आफुलाई यसरी सम्मानित हुदा गर्वकाे अनुभुति हुनुका साथै आगामी दिनहरुमा समेत समाज सेवामा अझै निरन्तरता दिने मनाेवल बढेकाे कमलेश्वर ठाकुरले बताए।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...