News Portal

सहारा नेपाल रंगेली शाखाले बार्षिक उत्सव मनायो

हिमालीसंचार संवाददाता
४७५ पटक

रबिन्द्र बराल/मोरङ –  साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था २७ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मोरङ जिल्लाको रंगेलीमा रहेका आफ्ना सदस्यीयहरुलाई भेला गराउदै बार्षिक उत्सव मनाएको छ ।

आयोजित कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र मंण्डल,  वडासदस्य, तथा स्थानीय, संस्थाका सेयर सदस्य, कर्मचारी दिलिप राजवंशी लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा अतिथिहरुले सहकारीलाई आगामी दिनमा समेत सबल रहनका लागि शुभकामना दिएका थिए। संस्थाले गरिबी न्यूनिकरण, रोजगारी सिर्जना, स्वास्थ्य क्षेत्रमा, बिमा क्षेत्रमा, सामाजिक क्षेत्र एवम् कृषि तथा पशुपालन क्षेत्रमा रचनात्मक काम गरेको छ । 

संस्थाले आफ्नो सदस्य संख्या १ लाख ६० हजार पुगेको जनाइएको छ । सेयर पुँजी १ अर्ब ९५ करोड पुगेको छ । त्यसैगरी संस्थाको कुल वासलात १५ करोडौं  पुगेको छ । संस्थाले ९ अर्ब ५६ करोड बचत संकलन गरी १३ अर्ब १६ करोड ऋण प्रवाह गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...