News Portal

मेलिनाको स्वरबद्ध गितमा आकाशले गलबन्दि उडाए (भिडियोसहित)

हिमाली संचार संवाददाता
९६७ पटक

काठमाडौं – मेलिना राई र अर्जुन के मुसाह्याङ्गको स्वरमा रहेको गित शिरीशिरी बतासैले सार्वजानिक भएको छ । गितमा अहिलेका व्यस्त एंव चर्चित नायक आकाश श्रेष्ठ को अभिनय रहेको छ । साथमा नवमोडल निशा श्रेष्ठ र के.एल. श्रेष्ठलाई देख्न सकिन्छ । भिडियोलाई चर्चित निर्देशक क्रान्ति केसीले निर्देशन तथा सम्पादन गरेका हुन ।

सधैजसो फरक र उत्कृष्ट भिडियो निर्माण गर्ने निर्देशक केसीले यसपटक भिडियोमा आकाश र निशाको केमेष्टिलाई गज्जबसंग उतारेका छन । गितमा स्वयम गायक अर्जुन केको शब्द तथा संगित रहेको छ । अर्जुन तिवारीको छायाङ्कनमा तयार भिडियोको सम्पुर्ण पोस्टप्रोडक्शन डिकोन पिक्चरमा गरिएको हो ।

एकपटक तपाई पनि हेर्नुहोस पुरा भिडियो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...