News Portal

मोरङ जिल्लाको रंगेलीमा रहेका काली मन्दिरमा महाप्रसाद वितरण शुरु

हिमालीसंचार संवाददाता
१६९ पटक

रविन्द्र बराल/मोरङ – मोरङ जिल्लाको ऐतिहासिक तथा पौराणिक काली मंन्दिरमा बिगत ६ बर्षदेखि प्रत्येक शनिबार महाप्रसाद वितरण कार्यक्रम हुदै आएको भएता पनि बिगत ३ बर्षदेखि बन्द रहेको प्रसाद वितरण पुनः सुरु भएको छ ।

कोरोना महामारीका कारण स्थगित भएको प्रसाद वितरण चैत्र नवरात्रदेखि पुनः सुचारु भएको हो । मोरङ जिल्लाको रंगेली सदमुकाम हुदा बसोबास गरेका स्थानीयहरु अहिले नेपाल तथा विभिन्न भेगमा बसोबास गर्दे आईरहेता पनि यस काली मंन्दिरको आस्था र बिश्वास रहेको हुनाले बिगत ६ बर्षदेखि संचालन गरिएको महाप्रसाद बितरण पुनः सम्पुर्ण समुदायहरुले आफ्नो गछ्य अनुसार रकमा दिएर प्रसाद वितरण कामलाई पुनः निरन्तरता दिएको राजेश गाेल्यानले बताए । 

बिगत ३ बर्षदेखि कोरोना महामारीका कारण आफूहरुले महाप्रसाद वितरणलाई निरन्तरता दिन नसकेको प्रति आफूहरुले मातासंग क्षमा माग्दै आफूहरुले पुनःप्रसाद वितरण सुरु गरिएको राजेश शर्माले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...