News Portal

रंगेली मेयर कप बेलवारीले हात पार्याे 

हिमालीसंचार संवाददाता
२३९ पटक

रबिन्द्र बराल माेरङ –रंगेली नगरपालिकाले अन्तरपालिका मेयर कप फुटबल टुनामेन्टकाे फाईनल खेल सम्पन्न भएको छ। रंगेली ७ स्थित जनता क्याम्पसकाे खेल मैदानमा प्रतियोगिता चैत्र ६ गतेदेखि १४ गतेसम्म भएको खेलमा ८ वटा पालिकाहरुकाे सहभागी रहेको थियोे। प्रतियोगितामा रंगेली नगरपालिका बेलवारी नगरपालिका  मिक्लाजुम गाँउपालिका सुनवर्षी नगरपालिका धनपालथान,गाउँपालिका,कानेपोखरी गाउँपालिका, ग्रामथान गाउँपालिका र बुढीगंगा गाँउपालिका र रतुवामाई नगरपालिका गरि ८ बटा पालिकाहरुले भाग लिएका थिए।फाईनल खेलमा बेलवारी नगरपालिका र कानेपाेखरी बिच भएको खेलमा बेलबारीले खेलकाे पहिलो आफमा १ गाेल गरेर बिजय सुनिश्चित गर्ने सफल भएकाे थिए।

प्रतियोगिताको विजेतालाई १ लाख ५० हजार र उपविजेताले ८६ हजार  प्रमाणपत्र  सिल्ड र म्यान्दि म्याच बेलवारीका आशन राई घाेषित भएका थए। खेलका उत्कृष्ट खेलाडी  सर्वाधिक गाेल गर्ने उत्कृष्ट गाेल किपर हरु लाई प्रमुख अथिति बिष्ट अथिति पत्रकार  रेफरि काेच लगायत लाई समेत प्रमाणपत्र समेत प्रदान गरेका थिए।

कार्यक्रमकाे प्रमुख अतिथि बेलवारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदी बिष्टअति कानेपाेखरीका तारा बहादुर काफ्ले अथितिहरुमा ढाका कुमारी पराजुली रंगेली नगर प्रमुख दिलिपकुमार अग्रवाल उपमेयर केशव कुमारी खराल प्रशासकीय अधिकृत नवराज कार्की विभिन्न पालिकाकाे बडा अध्यक्ष  ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमाेल खड्का शिक्षा बिभागका रबिन्द्र पंडित  समाजसेवी बुद्धिजीवी लगायतकाे उपस्थित रहेको थियो।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...