News Portal

सूचना सम्बृद्धि सहकारीले एक दिने आँखा शिविर गर्याे

हिमालीसंचार संवाददाता
२२७ पटक

रबिन्द्र बराल, मोरङ। सूचना सम्बृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रंगेलीले एक दिने निशुल्क आँखा शिविर गरेको छ। ६५ औ राष्ट्रिय सहकारी दिवशको उपलक्ष्यमा निःशुल्क आँखा जाँच शिवर गरिएको हाे। सहकारीले दुर्गा मंन्दिरकाे प्रङ्गणमा शिविरकाे गरेको थियो।

RLC EYE रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान बिराटनगर तथा तिलगंगा इन्स्टिच्युट अफ ओपस्ट्राल्मोलोगट तेज कोहली र रुत फाउन्डेसनकाे सहकार्य र सूचना सम्बृद्धि बहुउद्देश्यीय सहकारी संस्था एम दिने शिविर आयोजना गरेको हाे।

शिविरमा रंगेली सुनवर्सि र धनपालथानका २ सय २० जनाले आँखा चेकजाँच गराएका थिए। अधिकान्स ६० बर्षका वृद्धहरुकाे माेतियाविन्दु फेला परेकाहरुकाे रामलाल आँखा अस्पतालले निशुल्क सल्यक्रिया गर्ने समेत बताए। कार्यक्रममा संस्थाका अध्यक्ष सिनाेद झा सचिव सराेज मंण्डल स्थानीय बुद्धिजीवी लागायतकाे उपस्थिति समेत रहेको थियोे।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...