News Portal

गायिका मिना राई र निराजन राईको “तुवाचुङ” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३१२ पटक

काठमाडौं – गायक तथा संगीतकार मिना राईको नयाँ म्युजिक भिडियो “तुवाचुङ” हेल्लो नेपाल टिभी युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

किरात समुदायको गर्विलो इतिहास बोकेको पहाड खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाका केहि एतिहासिक स्थानहरुमा छायांकन गरिएको भिडियोमा गायिका मिना राई र गायक तथा संगीतकार निराजन राईको स्वम् आफ्नो मुख्य अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। 

युवा गीतकार द्ववारासिङ राईको शब्द, देवेश राईको एरेन्ज मिक्सिङ साथै मास्टरिङ, मनोज साङसङ/सुरेश राईले स्टुडियो किङमा रेकर्ड गरेका गीत निराजन राईको संगीत, गंगाराम राईले छायांकन गरेका सार्वजनिक गीत ‘तुवाचुङ’ आफ्ना अघिल्ला म्युजिक भिडियोहरु जस्तै सफल हुने कुरामा गायिका राई विश्वस्त रहेकी छिन् । 

सार्वजनिक म्युजिक भिडियो

https://youtu.be/tWIcm3lZZlo

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...