News Portal

प्रधानाध्यापक जबरजस्ती करणीमा पक्राउ

हिमालीसंचार संवाददाता
२८३ पटक

रबिन्द्र बराल -मोरङ धनपालथान गाउँपालीका ५ स्थित श्री एकतारा आधारभुत विद्यालयका प्रध्यानधपकले एक महिला जबरजस्ति गरेको आराेपमा पक्राउ परेका छन। वर्ष ४५ का कालुराम खवासले माघ १२ गते राती जहदा कि ५९ बर्षिया महिलालाई जबरजस्ती करणी गरी नगद लुटपाट गरि फरार भएको बिषयमा मुद्दा भए पछि उनलाई पक्राउ गरिएको हाे।

माघ २४ गते ईलाका प्रहरी कार्यलय रंगेलीमा कालुराम उपर मुद्दा दर्ता भएको थियोे।प्रहरीको सफल प्रयासमा उनलाई फाल्गुन ४ गते पक्राउ गरी सम्मानित जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरी अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए।

प्रतिकृया दिनुहोस्

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...