News Portal

सुनवर्सिबाट अवैध लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

हिमालीसंचार संवाददाता
२३८ पटक

रबिन्द्र बराल -माेरङकाे सुनवर्षीनगरपालिका–८ सिक्टि बाट भारतबाट नेपालतर्फ पैदल आउदै गरेका धनकुटा जोरपाटी गाउँपालिका घरभई हाल सुनवर्षी–१ केचनाका विनोद तामाङलाई रंगेली प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले सोमबार तामाङले मलद्वारमा लुकाई छिपाई राखेको १ ग्राम ७४० ग्राम ब्राउन सुनगर पक्राउ गर्ने सफल भएको छ।

लागु पदार्थसहित पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट लागुऔषध कसुरमा ५ दिन म्याद थप भई अनुसन्धान कार्य भइरहेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमाेल खड्काले बताए।

प्रतिकृया दिनुहोस्

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...