News Portal

चाँदीको गहना सहित सुनवर्सिबाट एक महिला पक्राउ

हिमालीसंचार संवाददाता
२१६ पटक

रबिन्द्र बराल – मोरङ सुनवर्षी नगरपालीका ६ स्थित नयाँ चाेकबाट चाँदीको गरगहना सहित एक महिला लाई पक्राउ गरिएको छ। दक्षिण बाट उतरतर्फ आउदै गरेको १ ह ३६७९ नंम्बरको सिटी सफारीलाई चेकजाँच गर्ने क्रममा प्रहरीचाैकी डाईनियाँले उक्त महिलालाई पक्राउ गर्ने सफल भएको छ।                                                      ईलाका प्रहरी कार्यालय रंगेलीकाे गोप्य सुचनाको आधारमा आईतबार दिउँसो ३ बजे सिटि सफारीमा सवार सुनवर्सि नगरपालिका ९ बस्ने वर्ष २९ की मन्जु सहनीले भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याएको चाँदी जस्तो देखिने धातुका विभिन्न गरगहनाहरु पक्राउ गरेको छ।

प्रहरीले ठुलो पायल २० पिस,सानो पायल १सय १८ पिस, टिकटक पायल १४ पिस खुल्ला पायल १सय ६६ पिस र पातलो पायल २सय ४६ पिस गरी जम्मा ७ सय ४६.०० ग्राम अन्दाजी ७ के.जी. नेपाली रुपैयाँ सात लाख बराबरको रहेको प्रहरीले जनाएकाे छ। साे गरगहना गर-गहना आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानीमा बुझाएको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...