News Portal

नेपाल बाट आएका ३४ जान यात्रुमा कोरोना RA४०९ लाई हङकङ उडान प्रतिबन्ध

हिमालीसंचार संवाददाता
२४९ पटक

युवा राई -हङकङ – नेपालबाट हङकङ आएका थप २५ भन्दा बढी यात्रुमा कोरोना पोजेटिभ देखिएको छ।यसअघि, नेपाल वायुसेवा निगमको उडान RA४०९ बाट सोही मितिमा हङकङ आएका ३४ जना यात्रुमा कोरोना पोजेटिभ देखिएपछि निगमको निगमको उडान RA४०९ लाई हङकङमा प्रतिबन्ध लगाई सकेको छ।सेन्टर फर हेल्थ प्रोटेक्शनले शनिवार कोभिड-१९ को नयाँ १२० केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।सेन्टरका अनुसार ३४ केस आयातित रहेका छन्।                 तिमध्ये २५ भन्दा बढी गत २५ जनवरीमा नेपालबाट हङकङ आएका यात्रुहरु समावेश छन्। उनीहरु विमानभित्रै संक्रमित भएको अनुमान गरिएको छ।८६ केस स्थानीयसंग सम्बन्धित छन् भने ११ जनाको संक्रमणको स्रोत खुल्न सकेको छैन। बाँकी ७५ अघिल्लो स्थानीय केसहरूसँग जोडिएका छन्।सेन्टर फर हेल्थ प्रोटेक्शनका डा. चुआङ शुक-क्वानले आज पनि झण्डै ७० प्रारम्भिक केसहरू रेकर्ड भएको बताएकी छन्। उनले ८ केसमा ओमिक्रोन भेरियन्टको सम्भावना रहेको बताएकी छन्।

क्वाई चुङ एस्टेटमा संक्रमणको संख्या ४१६ पुगेको छ। याट क्वाई हाउसमा थप ११ जनामा संक्रमण देखिएको छ भने यिङ क्वाई हाउसमा पाँच जना रिपोर्ट गरिएको छ। ङ क्वाई हाउसमा थप दुई र हा क्वाई हाउसमा थप एक केस फेला परेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा नेपाली घरेलु कामदारमाथि दुर्व्यवहार र धम्की प्रकरण: मानव तस्करी, दलाली र दूतावासको भूमिकामाथि फेरि गम्भीर प्रश्न

कुवेत — कुवेतमा नेपाली घरेलु कामदारका रूपमा कार्यरत महिलामाथि हुने दुर्व्यवहार, धम्की, दलाली तथा मानव...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...